ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमा
३
पूर्णिमा19
श्रीकृष्णजन्माष्टमी व्रत
११
अष्टमी27
अजा एकादशी व्रत
१३
एकादशी29
कुशे औँसी, बाबुको मुख हेर्ने दिन
१७
औंसी2
गुँला धर्म समाप्ति
१९
प्रतिपदा4
हरितालिका व्रत, तीज (महिला कर्मचारीहरूको लागि मात्र बिदा)
२१
तृतीया6
निजामती सेवा दिवस
२२
चतुर्थी7
ऋषिपञ्चमी, सप्तर्षिपूजा
२३
पञ्चमी8
राष्ट्रिय बाल दिवस
२९
एकादशी14